- रियल म्याड्रिडले आइतबार राति सम्पन्न एल क्लासिकोमा बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
काठमाडौँ, १० कार्त्तिक । रियल म्याड्रिडले ला लिगाको एल क्लासिको जितेको छ । रियल म्याड्रिडले आइतबार राति सम्पन्न एल क्लासिकोमा बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे र जुड बेलिङघमले एक एक गोल गरेका थिए । यस खेलमा खेलको ५२औ मिनेटमा रियल म्याड्रिडले पाएको पेनाल्टी एम्बाप्पेले मिस गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि एक गोल फेर्मिनो लोपेजले गरेका थिए ।
त्यसैगरी खेलको ९० मिनेटपछिको इन्जुरी समयमा बार्सिलोनाका पेड्रीले दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाएका थिए ।
यो जितपछि ला लिगाको शिर्ष स्थानमा रहेको रियल म्याड्रिडले आफ्नो अग्रता बढाएको छ । रियल म्याड्रिडको १० खेलमा २७ अंक भएको छ र बार्सिलोनाभन्दा ५ अंकले अगाडी भएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको बार्सिलोनाको १० खेलमा २२ अंक रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।